सशस्त्र प्रहरीका एआइजीद्धयको पदावधी थप
मेरोन्यूज
२०७८ वैशाख १३ गते २०:३२

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्क्त प्रहरी महानिरीक्षक (एआईजी) द्धय पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थपिएको छ ।
एआईजीको ४ वर्षे पदावधी आगामी वैशाख २० गते सकिन लागेका एआइजीद्धयको आज बसेको मन्त्रीपरिषद् बैठकले एक वर्ष पदावधी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ । सोही प्रवधानअनुसार उनीहरुको पदावधी थपको प्रस्ताब गृह मन्त्रालयले आजको मन्त्रीपरिषदमा लगेको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया