एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आंशिक बन्द, ट्रान्जिट गर्न नपाइने
मेरोन्यूज
२०७८ वैशाख १४ गते १२:३७

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा बन्द हुने भएको छ । भोलि बुधबार राति १२ बजेदेखि लागू हुने गरी विमानस्थलबाट हुँदै आएको केही उडानहरू रद्द हुने विमानस्थलका सूचना अधिकारी झंकनाथ ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरिने सबै उडानलाई रोक लगाइको व्यहोरा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमित रहने व्यहोरा समेत अनुरोध छ ।’

सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया