उपत्यकाका १९६६ जनालाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:४३

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा करिब दुई हजार जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४५२४ जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै १९६६ जना संक्रमित भएका हुन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया