पीसीआर परीक्षणमा बढी शुल्क लिएको पाइए सूचीबाट हटाउँछौँ : स्वास्थ्य मन्त्रालय
मेरोन्यूज
२०७८ वैशाख १४ गते १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणमा तोकिएको शुल्क भन्दा बढी लिने प्रयोगशालाको परीक्षण गर्न पाउँने अनुमति सुचीबाट नै हटाउँने जनाएको छ । मन्त्रालयले आज जारी गरेको सूचनामा सरकारी र निजी प्रयोगशालाको पीसीआर गर्ने मूल्य सूची सार्वजनिक गर्दै बढी लिएको भेटिए परीक्षण अनुमति रद्ध गर्ने जनाएको हो ।
केही प्रयोगशालाले संक्रमण रोकथाम आदिको नाममा तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो नगर्न र नगराउन समेत निर्देशन दिएको हो ।
मन्त्रालयले पीसीआर गर्न सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ र निजी प्रयोगशालालाई २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

सम्बन्धित

















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया