२५ हजार रुपैयाँ घुससहित कर्मचारी पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १५ गते ९:३८
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई दाँते ओखरको बिरुवा उत्पादन गरेवापत कृषकलाई दिनुपर्ने अनुदान रकम दिने क्रममा २५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ । कार्यकक्षबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया