मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने तयारी
मेरोन्यूज
२०७८ वैशाख १५ गते १४:१५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने उद्देश्यले सांसदहरुको बोल्ने समय छोट्याइएको जनाइएको छ ।
अहिले बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गरिरहेका छन्र । केही सांसदले टिप्पणी गरिसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।
सम्बन्धित

















सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया