रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
मेरोन्यूज
२०८२ चैत ५ गते १८:५०

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको अभियोगपत्र संशोधनका लागि दिइएको निर्देशन र यससम्बन्धी कागजात महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ।
बिहिबार न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत ३० पुसमा रविको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। दुई दिनपछि माघ २ मा उनले लामिछानेसहित अरु सबै आरोपितको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।
३० पुसको मात्रै निर्णय पेश भएको पाइएको भन्दै माघ २ मा भएको निर्णय झिकाएर पेश गर्न सर्वोच्चले आदेश दिएको छ।
अर्को पेशी चैत ९ गतेको लागि तोकिएको छ।
सम्बन्धित
















ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया