बिहीबार, चैत ५, २०८२

राजनीतिक निर्णयका आधारमा सरकारद्वारा १२० जनाको मुद्दा फिर्ता (सूचीसहित)

मेरोन्यूज २०७८ वैशाख १५ गते १५:३६


काठमाडौं । सरकारले राजनीतिक निर्णयका आधारमा १२० जनाको मुद्दा फिर्ता लिएको छ । तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० जनाको मुद्दा सरकारले फिर्ता लिएको हो।

Advertisement
nepal life insurencenepal life insurence


‘यसलाई राजनीतिक निर्णय पनि भन्न सक्नुहुन्छ, सरकारको यो राजनीतिक निर्णय हो,’ मनित्रपरिषद्को बैठकको निर्णय सार्वजनिक गदैं सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले भने ।

जनता समाजवादी पार्टीले मधेस आन्दोलनसँग जोडिएका मुद्दाहरु फिर्ता लिनुपर्ने माग उठाउँदै आएको थियो ।

त्यही क्रममा सरकारले यो पछिल्लो निर्णय गरेको हो ।

तर वार्तावाट शान्तिपूर्ण राजनीतिमा आईसकेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसग सम्वन्धित नेता कार्यकर्ताको मुद्दाका विषयमा भने सरकारले कुनै निर्णय लिईसकेको छैन । यद्यपी त्यो पनि फिर्ताकै क्रममा रहेको सञ्चारमन्त्री गुरुङले बताएका छन् ।

को को हुन त ? मुद्दा फिर्ता भएका १२० जना ? यस्तो छ सूचि :-

प्रतिक्रिया