बिहीबार, चैत १९, २०८२

७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा किशोर पक्राउ

मेरोन्यूज २०७८ वैशाख १५ गते १८:५४

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया