देशैभर थपिए चार हजार ९२८ कोरोना संक्रमित
मेरोन्यूज
२०७८ वैशाख १६ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर चार हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ सय ८८ जना कोरोना निको भएका छन् । सोही अवधिमा ३५ जना संक्रमितको कोरोना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना गरी १ हजार ५६१ जना थपिएका छन् ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ७ पुगेको छ । क्वारेन्टिनमा ५९ जना छन् ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३७ र भेन्टीलेटरमा १०७ जना उपचाररत छन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया