वीर अस्पतालका पूर्व निर्देशक डा.सिंहको निधन
मेरोन्यूज
२०७८ वैशाख १७ गते १०:१८

काठमाडौं । वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ ।
वीर अस्पतालका पूर्व निर्देशक एवम् एमडिजिपी चिकित्सक डा. सिंहको बिहिबार साँझ ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको परिवारले जनाएको छ ।
७१ वर्षीय डा. सिंह लामो समयदेखि मल्टिपल माइलोमा (ब्लड क्यान्सर) का विरामी थिए ।
सम्बन्धित









एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया