भारतमा एकैदिन ३ लाख ८६ हजार जनामा कोरोना पुष्टि, ३ हजार ४९८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १७ गते ११:५३

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टामा मात्रै कोरोनाको संक्रमणबाट ३ हजार ४९८ जना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४५२ संक्रमित थपिएका हुन् । यो अवधिमा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले पुष्टि गरेको हो ।
पछिल्ला केहि दिन यता भारतमा हरेक दिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक तीन हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया