सरकारको लापरबाहीले कोरोना संक्रमण ह्वात्तै बढ्यो : सभापति देउवा
मेरोन्यूज
२०७८ वैशाख १७ गते १५:१७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहाद्र देउवाले देशमा कोरोना भाइरस (कोभिड–१९) ह्वात्तै बढेको बताएका छन् । उनले आफ्नो निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी कोरोनाबारे पार्टीको धारणा पेश गर्दै यस्तो बताएका हुन् ।

सभापति देउवाले सरकारको लापरबाहीले कोरोना संक्रमण देशले धान्नै नसकिने अवस्थामा पुगेको बताए । उनले भने, ‘कोरोना नियन्त्रणमा सरकारले ठूलो लापरबाही गरेको छ । यो लाचार सरकारले नेपाली कांग्रेससहित अन्य दल तथा विज्ञले दिएको सुझाव मानेनन् । त्यसैले देशको हालत यस्तो अवस्थामा पुग्यो ।’


सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया