अबको एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण

काठमाडौं । नेपालमा एक महिनादेखि तीनभित्र दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै डा.अर्चना श्रेष्ठले कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ, यही दरमा संक्रमण फैल्ने हो भने, अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने दाबी गरिन् ।
उनले भनिन् ,‘कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ यही दरमा संक्रमण फैल्ने हो र हामीले नियन्त्रण गर्न सकेनौँ भने अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने देखिएको छ ।’
यसरी संक्रमितको दर बढ्दै गएमा अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनले दाबी गरिन् । अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उनको भनाई छ ।
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया