काठमाडौंमा मात्रै थपिए १९ सय ३२ संक्रमित
मेरोन्यूज
२०७८ वैशाख १८ गते १८:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ सय ९५ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै १९ सय ३२ संक्रमित थपिएका हुन्। भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया