कास्कीमा कोरोनाबाट ८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १९ गते १२:३९
काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकै दिन ८ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले होमआइसोलेसनमा बसेका तथा विभिन्न अस्पतालमा उपचाररत भएकाहरूको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा पर्वत, दाङ र रुपन्देहीका एक–एक जनासहित ८ जना संक्रमितको मृत्यु भएको हो ।

सम्बन्धित









अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्यो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया