लकडाउनमा सुनको मुल्य महंगो
मेरोन्यूज
२०७८ वैशाख १९ गते १२:४४

काठमाडौ । कारोबार हुने साताको पहिलो दिन आज आइतबार सुन प्रतितोला १०० रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा किनबेच भएको सुन आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ ।
चाँदी भने गत साता समान रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएको चाँदी आइतबार पनि सोही मुल्यमा खरिदबिक्रि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लकडाउनका कारण अधिकांश स्थानमा सुनचाँदी पसल बन्द भएपनि खुला प्रदेश र क्षेत्रमा भने कारोबार भएको महासंघको दाबी छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया