पार्टीको आकस्मिक बैठक सकेर ओली पुगे राष्ट्रपति निवास
मेरोन्यूज
२०७८ वैशाख १९ गते १३:४२

काठमाडौँ । आकस्मिक रुपमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ । बैठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुसँग छोटो कुराकानी गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएसँगै उनी शितल निवास गएको स्रोतले जनाएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
प्रतिक्रिया