सुवास नेम्वाङले भने,-‘प्रधानमन्त्री राष्ट्रपतिलाई भेटन जानु सामान्य हो’

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री राष्ट्रपतिलाई भेटन जानुलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
लुम्बिनीमा विकसित राजनीतिक घटनाक्रम, एमालेले प्रधानमन्त्री निवासमा बोलाएको आकस्मिक बैठक प्रधानमन्त्रीको पार्टी बैठकमा भएको छोटो विफ्रिङ र त्यसलगत्तै प्रधानमन्त्री राष्ट्रपति भेटन शित्तल निवास पुगेको राजनीतिक घटनाक्रमले मुलुक तरंगित भईरहदा एमाले नेता नेम्वाङले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
‘राष्टपतिलाई प्रधानमन्त्रीले नियमति रुपमा भेटघाट गर्नुहुन्छ । समसामायिक विषयमा विफ्रिङ गर्नुहुन्छ, यो सामान्य परिघटना हो,’ नेम्वाङले मेरो न्यूजसगको छोटो प्रतिक्रियामा भने,–‘यस्तो भेटघाट प्रधानमन्त्री र राष्ट्रपतिका वीचमा नियमति भईरहन्छ ।’
एमालेले बोलाएको आकस्मिक स्थायी समिति बैठकमा भने कोभिड र लुम्बिनी घटनाका विषयमा प्रधानमन्त्रीले नेताहरुलाई सामान्य विफ्रिङ गरेको पनि नेम्वाङले बताए ।
‘कोभिडका विषयमा पार्टी नेता–कार्यकर्तालाई यस विरुद्धको लडाईमा निरन्तर लाग्न प्रधानमन्त्रीले आह्रवान गर्नुभयो, लुम्बिनी घटनाको सामान्य यस्तो यसतो भयो भन्ने विफ्रिङ गर्नुभयो । राजनीतिमा यो सामान्य हो,’ नेम्वाङले भने ।

















कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया