लकडाउनमै चम्क्यो नेप्से
मेरोन्यूज
२०७८ वैशाख १९ गते १६:२२

काठमाडौं । लकडाउनसँगै कारोबार भएको साताको पहिलो दिन आइतबार नेप्सेमा हरियो रंगले तहल्का मच्चाएको छ । शेयर कारोबार हुने कम्पनीको मापक बजार परिसुचक ५४ अंकले चम्किएको छ ।
कारोबारमा आएको सुधारसँगै नेप्से अघिल्लो दिनको तुलनामा २ दशमलब ७ प्रतिशतले सुधार आई २ हजार ६ सय ६६ दशमलब १ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार कारोबार रकममा पनि सकारात्मक संकेत देखिएको छ । कारोबार भएका कूल २ सय २६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरका १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता शेयर किनबेच भए ।
बैंकहरुमा देखिएको सुधारले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएकाले पनि आइतबारको शेयर बजारमा हरियाली छाएको हो ।
सम्बन्धित
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया