उपचारका लागि बेड कुर्दै कोरोना संक्रमित (फोटोफिचर)
जुली गिरी
२०७८ वैशाख २० गते ११:४७

काठमाडौँ । कोरानो भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिएसँगै काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । संक्रमण दर बढ्दै जाँदा अस्पतालहरू भरिएका छन्, भने बेड अभावमा बिरामीहरू अस्पतालको ढोका बाहिर नै बसेर उपचार गर्न बाध्य भएका छन् ।

कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालहरूमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बेडको अभाव भएपछि संक्रमितहरूलाई अन्य अस्पतालमा पठाउन बाध्य भएको छ । बेडको अभाव भएपछि केही बिरामीहरू अन्य अस्पतालमा जानका लागि फर्किएका छन् ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया