प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
मेरोन्यूज
२०७८ वैशाख २० गते १४:४७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
समसामयिक विषय र कोभिड(१९ को सन्दर्भमा प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया