हाम्रो टिम नेपालद्वारा निःशुल्क अक्सिजन
मेरोन्यूज
२०७८ वैशाख २१ गते १४:०४

काठमाडौं । नयाँ भेरियन्टको संक्रमण तिव्र रुपमा बढ्दो सन्त्रास सँगै नेपालमा यसको प्रभावहरु छछल्किन थालेको छ ।
दिनहुँ ७ हजारको दरले संक्रमीतहरु थपिएसँगै नेपालमा कोरोनाबाट ज्यना गुमाउनेहरुको संख्या समेत तिव्ररुपमा बढेको तथ्याङकले प्रष्ट्याएको छ ।
संक्रमितको संख्यामा वृद्धि भएसँगै अस्पतालमा अक्सिजनको अभाव भईरहेको बेला हाम्रो टिम नेपालले निःशुल्क अक्सिजन उपलब्ध गराउने भएको छ ।
निम्न वर्गका नेपाली जसलाई अक्सिजन किन्ने पैसा हुदैन र भएर पनि समयमा उपलब्ध नभएर ज्यान गुमाउन नपरोस भनेर सो सेवा जारी गरिएको हाम्रो टिम नेपालका कोषध्यक्ष मिलन कुमार बोगटीले जानकारी दिए।
युवाहरुको समुह यसअघिका समयहरुमा समेत विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएका छन् । यो समुहले निःसुल्क खाना वितरण, कपडा वितरण लगायतका कार्यहरु गर्दै आएको छ ।
सम्बन्धित
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया