कोरोना बिरुद्धको खोप नेपाल भित्राउन दुई निजी कम्पनीलाई अनुमति
मेरोन्यूज
२०७८ वैशाख २२ गते २१:२३

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिडबिरुद्ध प्रयोग भएका दुईवटा खोप कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको छ । विभागले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड ल्याउन हुकम डिस्ट्रिव्युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिइएको हो ।
विभागका प्रवक्ता सन्तोष केसीले आकस्मिक प्रयोगका लागि अनुमति दिइएको खोप ल्याउनका लागि निजी दुईवटा कम्पनीलाई आयात अनुमति दिइएको जानकारी दिए ।
सम्बन्धित
















राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया