यात्रुसँग मनोमानी भाडा उठाउने २ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २३ गते १८:०६

काठमाडौं । यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको अवस्थामा कलंकीबाट दुई जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी महाशाखाले खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय वैजनाथ चौधरीलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौंबाट मोरङको नियमित भाडा १ हजारदेखि १ हजार २०० भए पनि यात्रुसँग २ हजार ५०० सयका दरले भाडा लिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको बसमा यात्रु लैजाने गरी टिकट काटेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया