दिल्लीमा मेघगर्जनसहित परेको हल्का वर्षा, गर्मीबाट राहतको महशुस
मेरोन्यूज
२०७८ वैशाख २३ गते १९:४०

नयाँ दिल्ली । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ ।
राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ ।
अघिल्लो दिन भारतीय मौसम विभाग (आईएमडी) ले राजधानी नयाँ दिल्लीमा चिसो बताससाथ कतिपय स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको थियो ।
सम्बन्धित









निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया