शनिबार, वैशाख १९, २०८३

फिमेल भर्जनमा ‘रेलको बाटो’ (भिडियो)

मेरोन्यूज २०७८ वैशाख २५ गते १५:५३

काठमाडौं । ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।

Advertisement
NiccNicc

यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी हुन् । यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।

हबिहीबार सार्वजनिक भएको फिमेल भर्सन  युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको पनि अभिनय छ। 

भिडियो:-

प्रतिक्रिया