अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हत्या
मेरोन्यूज
२०७८ वैशाख २६ गते १२:०२

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको बताइएको छ । मृत्यु हुनेमा संखुवासभाका सागर घिमिरे रहेको छन् । उनीसहित अन्य २ जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ ।
६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी समेत मारिएका छन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया