भारतमा भोक मेटाउन युवाले पिए पोखिएको दुध
मेरोन्यूज
२०७८ वैशाख २६ गते २०:५८

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)कारण भारतमा दैनिक झण्डै ४ लाख संक्रमित देखिदै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको छ ।
भारत लकडाउन हुँदै गर्दा एक दर्दनाक भिडियो भाइरल भएको छ । भिडियोमा देखिएअनुसार भारतको कानपुरमा एक युवाले आफ्नो भोक मेटाउन सडकमा पोखिएको दुध चाटिरहेका तथा पिइरहेका छन् ।
समाचार जनाइएअनुसार आइतबार दिउँसो दुध बोकेको एक साइकल पल्टिँदा दुध पोखिएको थियो । साइकल पल्टिएपछि सडकभरि दुध पोखिएको थियो । दुधवालाले आफ्नो साइकल लिएर गएसँगै ती युवाले आफ्नो भोक मेटाउन सडकमा पोखिएको दुध चाटेका थिए । यसै क्रममा केही मानिसले उनको भिडियो खिचेर सामाजिक सञ्चालमा पोस्ट गरेका थिए । एजेन्सी
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया