भारतमा कोरोना संक्रमितको संख्या घट्यो तर मृत्युदर बढ्यो

दिल्ली । कोरोनाभारइसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला केही दिनमा दैनिक संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर भने बढेको देखिन्छ ।
टाइम्स अफ इन्डियाका अनुसार पछिल्ला दिनमा भारतमा थपिएका कूल संक्रमितको एक प्रतिशतले ज्यान गुमाएका छन्। पछिल्ला सात दिनमा भारतमा २७ लाख ४० हजार मानिसलाई संक्रमण भएको थियो भने २७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। जुन भारतमा कोरोना संक्रमणबाट एकैसातामा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो।
आइतबार भारतमा ३ लाख ६६ हजार नयाँ संक्रमित थपिएका थिए। मे ६ मा एकैदिन अहिलेसम्मकै धेरै ४ लाख १४ हजार संक्रमित थपिएकामा त्यसपछिका दिनमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ। कैयौं दिनदेखि संक्रमण तीव्र भएका महाराष्ट्र, दिल्लीजस्ता राज्यमा संक्रमण घटे पनि केरला, पश्चिम बंगाल, उत्तराखण्डजस्ता राज्यमा अहिले संक्रमण उकालो लागिरहेको छ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया