मन्त्रिपरिषद्को बैठक एक घण्टापछि सर्यो
मेरोन्यूज
२०७८ वैशाख २७ गते १७:०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे बोलाएको मन्त्रिपरिषद्को बैठक एक घण्टापछाडि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक साँझ ६ बेजेका लागि सरेको हो ।
प्रतिनिधिसभा बैठकमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका हुन् । बैठक केही ढिला सकिने भएसँगै मन्त्रिपरिषद्को बैठक सरेको हो ।
सम्बन्धित









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया