शनिबार, वैशाख १९, २०८३

अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए दिवेश

मेरोन्यूज २०७८ वैशाख २७ गते १७:२७

काठमाडौं । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप सातबाटै बाहिरिएका छन्।

Advertisement
NiccNicc

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका नेपाली मुलका गायक दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट बाहिरिएका हुन् ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको थियो। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन्।

आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले अमेरिकन आइडलमा अन्तिम प्रस्तुती दिएका थिए।

प्रतिक्रिया