देउवा भट्न प्रचण्ड पुगे बुढानीलकण्ठ
मेरोन्यूज
२०७८ वैशाख २८ गते १२:२७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।
कांग्रेस सभापति देउवाले नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न विपक्षी मोर्चामा रहेका दलहरुलाई बोलाएका थिए । देउवाले नेकपा माअेवादी केनद्र र जनता समाजवादी पार्टीका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए । नयाँ सरकार गठनको विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास गएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम बहुमतीय सरकारका लागि आगामी बिहीबार बेलुका ९ बजेसम्म दाबी पेश गर्न भनिसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
सम्बन्धित










एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया