नाम मात्रले बढ्यो नेप्से
मेरोन्यूज
२०७८ वैशाख २९ गते १७:५७
काठमाडौं । पछिल्लो समय दोहोरो अंकले बढेको शेयर कारोबार मापक नेप्से कारोबार हुने साताको चौथो दिन आज बुधबार झिनो अंकले हरियो देखिएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबारमा कूल २ सय १५ कम्पनीको कारोबार भएका थिए । जसमा बजार परिसुचक शुन्य दशमलब ५६ अंकले बढेर २ हजार ६ सय ७३ दशमलब ८८ बिन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २ प्रतिशतले धेरै हो ।
बुधबार नाम मात्रले नेप्से बढ्दा शेयर लगानीकर्ता नवराज अधिकारीले शेयर बढ्दा मात्तिने घट्दा आत्तिने गर्न नहुनेमा जोड दिदै कारोबारमा लाग्नुपर्ने बताउँछन् ।
६२ हजार ९ सय ७२ कारोबारबाट ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँ बराबरका १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित











तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया