नेपालले सांसदबाट राजीनामा दिने विषयमा कानुनी परामर्श थाले
मेरोन्यूज
२०७८ वैशाख ३० गते १३:२७

काठमाडौँ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाटराजीनामा दिने विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको बताइएको छ ।
नेपाल समूहले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ । नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पुरा गर्न चार बजेसम्मको समय दिएको छ ।
माग पुरा नभए सांसदहरुले सामूहिक राजिनामा दिने जनाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।
सम्बन्धित
















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया