देउवालाई भेटे लगतै महन्थ ठाकुरले बोलाए आफूनिकट सांसदको भेला
मेरोन्यूज
२०७८ वैशाख ३० गते १४:०२

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूको भेला बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ठाकुरले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।
ठाकुरलले बबरमहलस्थित पार्टी कार्यालयमा सांसदहरूलाई बोलाएका ठाकुर निकट एक नेताले मेरो न्युजलाई जानकारी दिए ।
सम्बन्धित
















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया