महन्थले लाइन बदल्दैनन : अनिल झा

काठमाडौं । जनता समाजवादी पार्टीका नेता अनिल झाले आफुहरु तटस्थताकै नीतिमा रहने बताए । उनले महन्थ ठाकुरले आफुले लिएको लाइन यत्तिकै फेरेको रेकर्ड नरहेको भन्दै अहिले पनि लाइन नबदलिने बताए ।
वहुमतिय सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै वेलुकी ९ बजेसम्म समयवाधि दिएपनि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले विपक्षी गठवनधनलार्इ साथ नदिने बताएका हुन् । म त अहिले परिवारको सदस्यको उपचारका लागि अस्पतालमा छु , तर लाइन हाम्रो अहिले पनि पहिले जे थियो त्यही नै छ, झाले बताए ।
उनले महन्थले हत्तपत्त लाइन बदलेको रेकर्ड नरहेकोले अहिले पनि लाइन त्यक्तिकै नवदलिने बताए । विहान मात्रै महनथ र राजेन्द्र काग्रेस सभापति शेरवहादुर देउवालाई भेटन देउवा निवास पुगेका थिए । त्यसपछि उनीहरुले आफु निकट सांसदहरुलार्इ ववरमहलस्थित सम्र्पक कार्यालयमा बोलाएर अहिले भक्तपुरको एक् रिसोर्टमा लगेर राखेका छन् ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया