नोबेल कलेजले अक्सिजन प्लान्टका लागि सुचना जारी गर्यो
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १५:२३

काठमाडौं । सरकारले निजी अस्पताललाई १५ दिनभित्र अस्पतालहरुलाई अक्सिजन प्लान्ट बनाउँन निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रा।लि सिनामंगलले आज सुचना जारी गदै,“अक्सिजन प्लान्ट जडान गर्नु पर्ने भएकाले कम्पनी रजिष्टार कार्यालय र मुल्य अभिबृद्धि कर दर्ता भएका र आर्थिक वर्ष २०७६ र ०७७ को कर चुक्क्ता प्रमाणपत्रसहित सम्बन्धित सेवा प्रदायक आपुर्तिकताहरुबाट आपुर्ति जडान गर्न लाग्ने समय सहित सुचना जारी गरेको हो । ”
उक्त सुचनामा जारी गरेको ५ दिनभित्र प्रस्ताब आह्वान गरेको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया