दयाहाङको ‘मितज्यू’ हेर्नुभयो ? यस्तो छ युट्युबमा हेर्नुहोस् (भिडियोसहित)
मेरोन्यूज
२०७८ जेठ २ गते १७:२६

काठमाडौं । अभिनेता दयाहाङ राईको निर्देशनमा सात वर्षअघि बनेको ‘मितज्यू नामक नाटक युट्युवमा रिलिज भएको छ ।
७ बर्ष अघि मण्डला थिएटरमा मञ्चन भएको मितज्यू आज शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । मण्डला थिएटरले निर्माण गरेको यो नाटकलाई सोमनाथ खनालले लेखेका थिए ।
मितज्यु नाटकपछि मञ्चन भएपछि राईले चलचित्र क्षेत्रमा निहारता ल्याएका हुन् । बिभिन्न ठाँउमा प्रदर्शन गर्ने योजना हुदाहुदै कोरोनाका कारण सम्भव नभएपछि ‘मितज्यु’ युट्वुममा रिलिज गरीएको मण्डलाले जनाएको छ ।
एक वर्षदेखि नाटक हेर्न नपाएका दर्शकलाई लक्षित गर्दै यो नाटकलाई युट्युबमा रिलिज गरीएको मण्डलाको दाबी छ । मितज्यु नाटक १ घण्टा लामो नाटक हो ।
सम्बन्धित















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया