कोरोना संक्रमणबाट प्रहरी असइको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ३ गते १५:३४

काठमाडौँ । नेपाल प्रहरीका एक प्रहरी सहायक निरिक्षक (असइ)को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गत बैशाख २६ गते कोरोना पुष्टि भएका प्रहरी सहायक निरिक्षक शम्भुलाल दमाईको आइतबार राती निधन भएको हो ।
असइ दमाई लुम्बिनी प्रदेश दगां नियन्त्रण प्रहरी गण सुनवल पश्चिम नवलपरासी दरबन्दी भई हाल प्रहरी चौकी चारपाला गुल्मीमा कार्यरत थिए ।
गत २६ बैशाखमा कोरोना देखिएका उनि चौकीकै आइसोलेसनमा बस्दै आएका थिए । आइतबार राती एक्कासी श्वास प्रस्तावमा समस्या आएपछि अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया