कोरोनाबाट विशेषज्ञ डाक्टर चौधरीको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ४ गते १३:१८
काठमाडौँ । सिरहामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जना चिकित्सक (डाक्टर)ले ज्यान गुमाएका छन् । जिल्लाको लहान नगरपालिका ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा मुकेश चौधरीको कोरोनाबाट मृत्यु भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा चौधरी कोरोना संक्रमित भई ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिंङ होममा उनको मृत्यु भएको हो ।
३५ वर्षीय डा चौधरी डाइनोष्टिक सेन्टर सञ्चालन गरी सेवा दिने क्रममा संक्रमित भएका थिए ।
सम्बन्धित
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया