८ हजार २०३ मा कोरोना पुष्टि, ६ हजारभन्दा बढी जना निको भए
मेरोन्यूज
२०७८ जेठ ४ गते १७:३९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमा क्रमश ८ हजार १३६ को पीसीआर पोजेटिभ र ६७ जनाको एन्टिजेनबाट पोजेटिभ रिपोर्ट आएको हो ।
सोही अवधिमा ६ हजार ८९१ जना निको भएका छन् । संक्रमणबाट यसै अवधिमा थप १९६ जनाको निधन भएको छ ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया