सशस्त्र प्रहरीको गोली लाग्दा भारत जान लागेका युवा घाइते
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:२२

काठमाडौँ । नवलपरासी (पश्चिम)मा सशस्त्र प्रहरीले चलाएको गोली लाग्दा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् ।
बुधबार बिहान ९ बजेतिर भारततर्फ जाँदै गरेका तीन जना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएको हो । विवाद भएसँगै प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
घटनाबारे सशस्त्र प्रहरीको तर्फ केही सार्वजनिक भएको छैन ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया