चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
मेरोन्यूज
२०७८ जेठ ५ गते १८:१५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीसहयोग गरेको छ । चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टरका प्रतिनिधिलाई पिपिई, मास्क, पन्जा, सेनिटाइजर तथा विभिन्न औषधि हस्तान्तरण गरे ।
चेम्बरले केही दिनभित्रै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर पनि उपलध गराउने जनाएको छ ।
सम्बन्धित









चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया