तिब्बत सरकारले नेपाललाई दियो ३० हजार लिटर लिक्विड अक्सिजन
मेरोन्यूज
२०७८ जेठ ६ गते १२:२०

काठमाडौं । चीनको तिब्बत सरकारले नेपालको कोरोना महामारी नियन्त्रण अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिहीबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदुत हाउ याङछीले ट्वीटर मार्फत जानकारी दिएकी छन् ।
सहयोग स्वास्थ्य समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, १० वटा अक्सिजन कन्सन्ट्रेटर , ८ सय वटा अक्सिजन सहितको सिलिन्डर ,५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको छ ।
बुधबार मात्रै चीनको सिचुवान प्रान्तले अत्यावश्यक स्वास्थ्य सामग्री सहितको चार्टर विमान नेपाल पठाएको थियो ।
सम्बन्धित
















शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया