स्कुटर चोरको अभियोगमा एक पक्राउ
मेरोन्यूज
२०७८ जेठ ७ गते १४:५८

पर्सा । जिल्लाको वीरगञ्जबाट प्रहरीले स्कुटर चोरेको गरेको अभियोगमा आरोपमा एकजनालाई पक्राउ गरेको छ । जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित शाहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी चोरी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रगतिनगरस्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चोरी गरिएको थियो । प्रदीपले सो स्कुटर चोरेर सिर्सियास्थित खुसानी शाहको घरमा लुकाएर राखेको अवस्थामा बिहिबार प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रदीपमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया