देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक
मेरोन्यूज
२०७८ जेठ ८ गते ८:२७

काठमाडौं। कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक भएको छ । सभापति शेरबहादुर देउवाले शनिवार बिहान साढे ९ बजे पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन्।
महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ( अर्थात गएराति) १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि कांग्रेस नेताहरुले चर्को विरोध गरेका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया