माओवादीको स्थायी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ८ गते १४:५२
काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्यका लिलामणि पाैडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दै गर्दा पनि संविधानविपरीत संसद विघटन गरेपछि राजनीतिमा तरंग आएको छ । माओवादी केन्द्रसहित प्रमुख राजनीतिक दल र नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले संसद विघटन अस्वीकार गरी राजनीतिक तथा कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।
सम्बन्धित


















नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया