जनमोर्चाका सांसद थापा निलम्बित
मेरोन्यूज
२०७८ जेठ ९ गते ६:३६

पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ ।
थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए । गण्डकीमा मुख्यमन्त्री गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
यहीबीच भएको थापाको निलम्बनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनमोर्चाले उनलाई यसअघि नै संसदीय दलको नेताबाट हटाएको थियो ।
सम्बन्धित
















बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया