आजको मौसम : काठमाडौंमा बर्षाको सम्भावना ,तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने
मेरोन्यूज
२०७८ जेठ ९ गते ७:२८

काठमाडौं । आज देशका आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । भने तराइका भू–भागमा आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा अपरान्ह्पछि बदली हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । आज काठमाडौंको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियससम्म पुग्ने उनले जानकारी दिए । उनलेभने,“काठमाडौं उपत्यकामा अपरान्ह्पछि केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । ”
प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भने मौसम सामान्य रहेको विभागले जनाएको छ ।
सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया